हेमन्तका कविता र सीताका गजल छायाँछविमा

काठमाडौं, वैशाख १९ । छायाँछवि क्रियशनको आयोजनामा विगत सात महिनादेखी हुँदै आएको छायाँछवि काब्य शृङ्खलाको सातौं सिलसिला सम्पन्न भएको छ । मासीक रुपमा नियमीत आयोजना हुँदै आइरहेको यस पटकको शृङ्खलामा युवा साहित्यकार तथा कवि हेमन्त विवश तथा युवा पुस्ताकी गजलकार सीता प्याकुरेलले काव्य रचना प्रस्तुत गरेका थिए भने विशिष्ट अतिथिको रुपमा संस्कृतिविद एवं संगीतकार बुलु … Continue reading हेमन्तका कविता र सीताका गजल छायाँछविमा